विज्ञापन

'​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न गरिएको छ ।

विज्ञापन

वैशाख १६ गते सम्पन्न विशेष बैठकले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड र छनौट विधि, सिफारिस, वडा तहसम्म संगठन सुदृढीकरण र आगामी नगर अधिवेशनको तयारी गर्ने जस्ता महत्वपूर्ण निर्णयहरू गरेको थियो ।

विज्ञापन

बैठकले गरेका मुख्य निर्णयहरूमा उम्मेदवार छनौट विधि र मापदण्डका विषयमा शैक्षिक योग्यता, राजनीतिक सक्रियता, सामाजिक क्रियाकलाप, अनुभव, चरित्र, स्वास्थ्य अवस्था, कार्ययोजना, वक्तृत्व क्षमता र निष्पक्ष र निष्कलंक छविलाई आधार बनाईने निर्णय गरेको छ ।

त्यस्तै, नगर कार्यसम्पादन टोली गठन प्रक्रियाका सम्बन्धमा नगर संगठनलाई थप सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष समन्वय गर्न टोली गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ भने वडा-वडा बाट सदस्यहरूको सहभागितामा समाधान संयन्त्रलाई सक्रिय बनाउने तथा नगर अधिवेशनको तयारीलाई तीव्रता दिने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम

त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब