विज्ञापन
No data was found

'चन्द्रागिरि नृत्य कलाकर्मी संघको साधारण सभा असोज ११ गते'

काठमाडाैं । चन्द्रागिरि नृत्य कलाकर्मी संघको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा असोज ११ गते हुने भएको छ ।

विज्ञापन

नृत्य विधामा कृयाशिल कलाकार तथा प्रशिक्षकहरूको साझा संस्था नृत्य कलाकर्मी संघ विगत केहि समयदेखि आफ्नो पेशागत हकहित एवं समग्र नृत्य र कला क्षेत्रको विकासमा समर्पित संस्था हो ।

विज्ञापन

चार वर्ष अगाडि नै चन्द्रागिरि नगर क्षेत्रलाई कार्यस्थल बनाइ विभिन्न गतिविधि गर्दै आइरहेको उक्त संस्थाको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा यहि असोज ११ गते हुन लागेको संस्थाका अध्यक्ष रवि राना मगरले जानकारी दिएका छन् ।

असोज ११ गते शनिबार बिहान १२ बजेदेखि गुर्जुधारामा सम्पन्न हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत