विज्ञापन

'काठमाडौंमा दिनभरि वर्षा हुने, चन्द्रागिरि नगरपालिकामा पछिल्लो एक घन्टामा ६.८ मिलिमिटर वर्षा'

काठमाडौं उपत्यकासहित बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले अविरल वर्षा भइरहेको छ। काठमाडौंमा त शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ। काठमाडौंमा अहिले मध्यम वर्षा छ।

विज्ञापन

जल तथा मौसम विज्ञान विभागका अनुसार चन्द्रागिरि नगरपालिकामा पछिल्लो एक घन्टामा ६.८, ललितपुरको टीकाथलीमा ५.८, काठमाडौंको पानीपोखरीमा ५.२, कपनमा ५.२, भक्तपुरको ताथलीमा ५.८ मिलिमिटर वर्षा भएको छ।

विज्ञापन

काठमाडौंमा अति भारी वर्षा भने प्रक्षेपण नगरिएको उनले बताइन्।  १०० मिलिमिटरदेखि दुई सय मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिन्छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता