विज्ञापन

'भारी वर्षाका कारण कान्ति लोकपथमा सवारी सञ्चालन रोक'

काठमाडौं । भारी वर्षाका कारण कान्ति लोकपथमा सवारी सञ्चालन रोक लगाइएकाे छ । लगातारको वर्षाले जनधनको जोखिम बढेपछि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हाे ।

विज्ञापन
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालन रोक लगाइएको जनाइएको छ ।

हाल उच्च मात्रामा वर्षा भइरहेको र सडकमा पहिरो तथा अन्य जोखिम बढेको कारण सुरक्षाका दृष्टिले यस्तो निर्णय गरिएको प्रजिअ घिमिरेले बताए । उनले यात्रु र स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता