विज्ञापन
No data was found

'टी-२० विश्वकप छनोट : आज जापानसँग भिड्दै नेपाल'

काठमाडौं । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल आज आफ्नो दोस्रो खेलमा जापानसँग भिड्दैछ । शुक्रबार दिउँसो सवा ४ बजे सुरु हुने यस खेलले समूह २ को विजेता र उपविजेताको टुंगो लगाउनेछ । दुवै टोलीले यसअघि कुवेतलाई पराजित गर्दै सुपर-सिक्समा स्थान सुरक्षित गरिसकेका छन् ।

विज्ञापन

नेपालले बुधबार कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो  ।

विज्ञापन

आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी-२० विश्वकप २०२६ मा एसिया छनोटबाट तीन टोलीले स्थान बनाउनेछन् । सुपर-सिक्सपछि नेपाललाई विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नुपर्नेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत