विज्ञापन
No data was found

'शेरबहादुर देउवा र आरजु राणाको सिङ्गापुर अवतरणको तस्बिर भाइरल'

काठमाडाैं । जेनजी आन्दोलनमा घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको सिंगापुर अवतरणको तस्बिर भाइरल भइरहेको छ ।

विज्ञापन

जेन-जी आन्दोलनमा घाइते भएका देउवा दम्पती थप उपचारका लागि भन्दै सोमबार राति सिंगापुर जाने क्रममा नेपालको एयरपोर्टमा हिंड्दै गएको तर सिंगापुरमा अवतरण गर्दा ह्विल चेयरमा बसेर निस्किएको तस्बिर अहिले सर्वत्र चासो र हाँसोको विषय बनेको हो ।

विज्ञापन

उसो त जेन-जीले बनाएको सरकारलाई नै खुल्ला चुनौती दिदै उनीहरू विदेश उडेका हुन् । तथापि, प्रधानमन्त्री सुशीला कार्कीको अनुमतिपछि उनीहरूलाई उपचारका लागि जान अनुमति दिइएको भनिएको छ ।

तर, आम जनता विशेषगरि जेन-जी युवाहरूले नेपालमै जुनसुकै रोगको उपचार सम्भव रहेको भन्दै देउवा दम्पत्तीमाथि अनुसन्धान भइरहेकै बेला विदेश जान दिएको भन्दै असन्तुष्टि पोखिरहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत