काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन्। भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले आफ्नो समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन्।
विज्ञापन
दलीय सुधारका लागि निर्वाचनमा समानुपातिक तर्फ एक व्यक्ति एक पटक मात्रै समानुपातिक उम्मेदवार रहनुपर्ने उनको प्रस्ताव छ।
विज्ञापन