विज्ञापन
No data was found

'विशेष महाधिवेशन: देउवाले गगन–विश्वसँग वार्ता गर्ने'

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजना गरेर पार्टीभित्रको विवाद समाधान गर्न खोजिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सँग छलफल गर्ने भएका छन् ।

विज्ञापन

चौतर्फी दबाबपछि देउवा वार्ताका लागि तयार भएका हुन् । देउवा निवासमा आज बसेको केन्द्रीय सदस्यहरूको बैठकमा सभापतिलाई आफैं पहल लिन अनुरोध गरिएको थियो । बैठकमा सभापति देउवाले रिसाएका छन्, मैले बोलाउँदा पनि आएनन् भने ? भन्दै प्रश्न गरेका थिए ।

विज्ञापन

तर केन्द्रीय सदस्यहरूले महामन्त्रीहरू नआउने सम्भावना नरहेको र विशेष महाधिवेशनलाई एकताको बनाउनुपर्नेमा जोड दिएपछि देउवा वार्ताका लागि सहमत भएका छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले पनि सभापतिले नै महामन्त्रीहरूसँग वार्ता गर्ने बताए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु