विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिका वडा नं १५ का जेष्ठ नागरिकहरू बीच परस्पर स्नेह साटासाट'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १५ मा स्थायी बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले परस्पर स्नेह साटासाट गरेका छन् ।

विज्ञापन

विष्णुदेवी मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा सबैभन्दा बढी उमेरका महिला र पुरुष जेष्ठ नागरिक १-१ जनालाई विशेष सम्मान गरिएको थियो । साथै, सामान्य स्वास्थ्य परिक्षण र दिवा खाजासमेत ख्वाइएको थियो ।

विज्ञापन

ज्येष्ठ नागरिकहरूलाई मायाको चिनो तथा न्यानो सिरकसमेत प्रदान गरिएको उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, नगर उपप्रमुख वसन्ती श्रेष्ठ, सुशासन समितिका संयोजक एवम् वडा नं १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, आर्थिक विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष प्रल्हाद रिजाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत