विज्ञापन
No data was found

'पार्टी टिकटमा भएको हस्ताक्षर फिर्ता लिन्छु, तर कांग्रेस फुट्नु हुँदैन : कांग्रेस सभापति देउवा'

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको बताएका छन्।

विज्ञापन

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका विषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसँगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

विज्ञापन

सभापति देउवाले चुनाव लड्ने विषयमा आएका विषयमा महामन्त्रीद्वयले सभापतिले चुनाव लड्न नहुने कुरा नगरेको स्पष्ट पारेको महतले बताए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत