विज्ञापन
No data was found

'इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न शिक्षामन्त्रीको निर्देशन'

काठमाडाैं । इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न शिक्षामन्त्रीले निर्देशन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।

विज्ञापन

मन्त्रालयद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले प्रवेश परीक्षाको तयारीका नाममा सञ्चालन गरिरहेका यस्ता कक्षाले विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्नुका साथै शिक्षा प्रणालीमा असमानता बढाएकोले बन्द गर्न निर्देशन दिइएको हो ।

विज्ञापन

यो निर्णय कार्यान्वयन नगरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

सरकारद्वारा सय कार्यसूची सार्वजनिक, दलित तथा बहिष्कृत समुदायप्रति क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना