विज्ञापन

'वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना तथा १५ गतेदेखि पठनपाठन सुरु गर्ने मेयर्स फोरमको निर्णय'

काठमाडौं उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना तथा १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।

विज्ञापन

वैशाख ९ गते बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र २०८३ वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न, गराउन उपत्यका भित्रका सबै पालिकाहरुलाई निर्देशन दिएको छ ।

विज्ञापन

साथै, मुलुकमा विद्यमान ईन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा ईन्धनको थप संकट बढ्‌दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा पठनपाठन अवरूद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको समेत तयारी गर्न मेयर्स फोरमले निर्देशन दिएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मानन्धरको स्मृतिमा स्मृति ग्रन्थ

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

शिक्षकलाई छन्द प्रशिक्षण

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा मङ्लोदय मा.वि.का छात्र तथा छात्रा दुवै समूह फाइनल प्रवेश

यूएईमाथि नेपालको सहज जित

प्रधानमन्त्री कार्यालयको निगरानीपछि कर्मचारीहरू सचेत, चन्द्रागिरि नगरपालिकामा पनि देखियो सुधार