विज्ञापन

'यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने'

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षाको अनुमान गरेको छ ।

विज्ञापन

आगामी मनसुन अर्थात् चार महिनाको ऋतुगत मौसम आँकलन गर्दै देशभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम औसतभन्दा बढी हुने विभागले जनाएको छ ।

विज्ञापन

न्यूनतम तापक्रम देशभर तापक्रम समेत सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका उत्तरी भूभाग, मधेस प्रदेशका पूर्वीभूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

दक्षिण एशियामा चरम जलवायु घटनाहरू तीव्र बन्दै गएको उल्लेख गर्दै असामान्य वर्षा, लामो सुख्खा अवधि, भीषण गर्मी र बाढी–पहिरोको जोखिम बढेको बताए ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भएपनि पश्चिमी न्युनचापिय प्रणाली तथा स्थानीय वायुको प्रभाव कारण केही दिनअघि वा पछि हुने गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन

कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ

चन्द्रागिरिका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदै

काठमाडाैंसिहत केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या