विज्ञापन

'थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन'

काठमाडाैं ।  थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन भएकी छिन् ।

विज्ञापन

मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं १२ टिस्टुङ बस्ने वर्ष ३४ कि बिनिता तामाङ वैशाख ९ गतेदेखि सम्पर्क विहीन रहेको उनका श्रीमान सानुकान्छा थिङले जानकारी दिएका छन् ।

विज्ञापन

वैशाख ८ गतेसम्म फोन तथा सामाजिक सञ्जालमा सम्पर्क हुँदा आफू दिदीको गुर्जुधारास्थित होटलमा रहेको बताएकी थिङ्को वैशाख ९ गतेदेखि फोन स्विचअफ रहेको उनका श्रीमान सानुकान्छा थिङले बताएका छन् ।

सम्पर्क विहीन अवस्थामा रहेकी बिनिता तामाङलाई कहिँ कतै कसैले देखे, भेटेमा उनका श्रीमान सानुकान्छा थिङको ९८४१९४५७४१ वा ९८१८८४६०८७ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ

चन्द्रागिरिका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदै

काठमाडाैंसिहत केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेश प्रदेशभर सार्वजनिक बिदा