शुभश्रीमा आँखा स्वास्थ्य परीक्षण शिविर सम्पन्न

युवा नेत्र सेवा समिति र शुभश्री एकेडेमीको संयुक्त आयोजनामा एक दिने आँखा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ छ। उक्त शिविरमा विद्यालयका करिब १५० जना विद्यार्थीले निःशुल्क आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा पाँच जनामा जटिल प्रकारका आँखाका समस्या पहिचान गरिएको छ। विद्यालयकी प्रधानाध्यापक श्रीमती सुनिता केसीले यस्ता शिविरहरूले बालबालिकाको दृष्टि–स्वास्थ्यमा समयमै जानकारी प्राप्त गर्न […]

उत्तर कोरियासँग नेपाल पराजित

एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ । आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ । उत्तर कोरियाले यसअघि साउदी […]

नृत्य निर्देशक संघ चन्द्रागिरि “डिडान” तीज नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौँ । नृत्य निर्देशक संघ नेपालले आयोजना गरेको तेस्रो डिडान तीज प्रतियोगिताको पहिलो उपाधी जेसिस स्कुलले प्राप्त गरेको छ । नृत्य निर्देशक संघ नेपाल (डिडान) चन्द्रागिरि समितिले तेस्रो शृङ्खला अन्तर्गत आयोजना गरेको तीज विशेष, तीज नृत्य प्रतियोगिता २०८२ को अन्तिम प्रतिस्पर्धा अर्थात “फाईनल” यहि श्रावण २४ गते शनिबार सम्पन्न भएको हो । त्रिशक्ति ब्याङ्क्वेट गुर्जुधारामा […]

रामेछापमा स्कारपियो गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    – पुष्कर खड्का रामेछाप । रामेछापमा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बा १३ च ३९३५ नम्बरको स्कारपियो गाडी रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर स्थितबोक्से पहरामा दुर्घटना हुँदा मन्थली नगरपालिका ११ गेलुका अन्दाजी ४० वर्षिय श्रीमती राधा चाैहानकाे घटना स्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले […]

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्विप जारी

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप जारी गरेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप जारी गरेको हो । बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले यही साउन २७ […]

थानकोटमा राङ्गाको टाउको लुकाउने जात्रा 

काठमाडौंको पश्चिमतर्फ रहेको चन्द्रागिरिको काखमा पूर्वोत्तर लम्पसार, शान्त र सुन्दर स्वरूपमा रहेको पौराणिक एवम् ऐतिहासिक शोणितपुरलाई हिजोआज थानकोट नामले चिनिन्छ । दानवराज वाणसुरको कथासँग सम्बद्ध शोणितपुर नगरीलाई भाषावंशावली अनुसार सुप्रभानगरी पनि भनेको पाइन्छ । यही शोणितपुर नगरीमा प्रचलित पञ्चाङ्गको तिथिअनुसार परम्परागत विभिन्न जात्रापर्वहरू अद्यापि मनाउँदै आएको पाइन्छ । तिनै जात्रापर्वहरूमध्ये अन्यत्र नभएको अनौठो, अपत्यारिलो र […]

मनसुन सक्रिय : आइतबार देशभर झरीको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभरको मौसममा बदली आएको छ । हाल बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ भने मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका अधिकांश भू-भागमा झरी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानमा आइपुगेकाले देशभर मनसुनी प्रभाव बढेको हो । शनिबार बिहानैदेखि […]

एसियाली पावरहाउस उत्तर कोरियाविरुद्ध मैदानमा उत्रँदै नेपाल, जित्नै पर्ने दबाब

काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपाली युवा टोलीले आज एसियाली पावरहाउस उत्तर कोरियाको सामना गर्दैछ ।  थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने यो खेललाई नेपालको ‘अग्निपरीक्षा’का रूपमा हेरिएको छ । उत्तर कोरियाली टोली केवल एसियन कपको पूर्वविजेता मात्र […]

गाईजात्रा आज : दिवङ्गत आफन्तको सम्झनासँगै विकृतिमाथि व्यङ्ग्य प्रहार

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकासहित विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]

एनपीएल अक्सन: कुन टिम कस्तो बन्यो ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि मिनि अक्सन सम्पन्न भएको छ । शनिवार सम्पन्न अक्सनका लागि १६४ खेलाडीको सूची रहेकोमा ३७ खेलाडीहरू अनुबन्ध भएका थिए । आजको अक्सनसँगै हरेक टोलीले मार्की प्लेयरसहित ११ खेलाडी टिममा अनुबन्ध गरेका छन् । हरेक टोलीले अब एकएक जना खेलाडी ट्यालेन्ट हन्ट ल्याउने छन् भने, ४ […]

बिना अनुमति चन्द्रागिरि नगरपालिकासँग सम्बन्धित विषयवस्तु प्रकाशन, प्रसारण गर्न प्रतिबन्ध

काठमाडौं : चन्द्रागिरि नगरपालिका नगर कार्यपालिकाको कार्यालय बलम्बुले चन्द्रागिरि नगरपालिका सम्बद्ध कुनैपनि विषयवस्तु प्रकाशन, प्रसारण गर्न पूर्व स्वीकृति लिनुपर्ने सूचना जारी गरेको छ । यहि आर्थिक वर्ष २०८२-०८३ को सुरुवातबाट नै नगरपालिकासँग सम्बन्धित कुनै पनि विषयवस्तु प्रकाशन, प्रशारण गर्न चाहने व्यक्ति, संस्था वा सञ्चार माध्यमहरूले अनिवार्य रूपमा नगरपालिकाको पुर्व स्वीकृति प्राप्त गरी मात्र प्रकाशन तथा […]

बिना अनुमति चन्द्रागिरि नगरपालिकासँग सम्बन्धित विषयवस्तु प्रकाशन, प्रसारण गर्न प्रतिबन्ध

काठमाडौं : चन्द्रागिरि नगरपालिका नगर कार्यपालिकाको कार्यालय बलम्बुले चन्द्रागिरि नगरपालिका सम्बद्ध कुनैपनि विषयवस्तु प्रकाशन, प्रसारण गर्न पूर्व स्वीकृति लिनुपर्ने सूचना जारी गरेको छ । यहि आर्थिक वर्ष २०८२-०८३ को सुरुवातबाट नै नगरपालिकासँग सम्बन्धित कुनै पनि विषयवस्तु प्रकाशन, प्रशारण गर्न चाहने व्यक्ति, संस्था वा सञ्चार माध्यमहरूले अनिवार्य रूपमा नगरपालिकाको पुर्व स्वीकृति प्राप्त गरी मात्र प्रकाशन तथा […]