विज्ञापन
No data was found

'जम्मू कश्मीरमा बादल फुट्दा १७ जनाको मृत्यु'

काठमाडौं । जम्मू कश्मीरको किश्तवाडमा बादल फुट्दा १७ जनाको मृत्यु भएको छ। यस्तै अहिलेसम्म ५० जनाको उद्धार गरिएको छ।

विज्ञापन

दुर्घटना हिमालयमा अवस्थित माता चण्डी मन्दिरको यात्राको क्रममा चिशोती क्षेत्रमा भएको हो। घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको र ठुलो मात्रामा अपरेशन सुरु गरिएको छ।

विज्ञापन

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चिशोटीमा भएको घटनाले ठुलो मानवीय क्षति हुन सक्ने बताए। उनले प्रशासन तुरुन्तै सक्रिय भएको र उद्धार टोली घटनास्थलमा पठाइएको बताए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌