विज्ञापन

'“मुकाम रणमैदान”लाई मदन पुरस्कार'

विज्ञापन

साहित्यकार मोहन मैनालीद्वारा लेखिएको युद्धको कथामा आधारित ऐतिहासिक आख्यानकृति “मुकाम रणमैदान”लाई २०८० सालको मदन पुरस्कार घोषण गरिएको छ !

विज्ञापन

मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै , बैठकको निर्णय अनुसार प्रा.डा योगेन्द्र प्रसाद यादवलाई जगदम्बाश्री-२०८० प्रदान गर्ने निर्णय गरेको छ ।

मदन पुरस्कारका लागि ३०४ पुस्तकमध्ये पाँच उत्कृष्ट पुस्तक छनोट गरिएको थियो।

जसमा भक्त स्याङतानको “डम्फुको आत्मलाप”, जीवन क्षेत्रीको “नुन-तेल”, भावेश भुमरी
र प्रमिता चाम्लिङको “भावलिपि”, मोहन मैनालीको “मुकाम रणमैदान” र रोशन थापा ‘नीरव’ को “सन्त्रासका साठी दिन” रहेका थिए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई