काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरू हाल नेपालबाहिर रहेका छन् ।
विज्ञापन
गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवाको निवासमा आगजनी हुँदा पैसा जलेको अवस्थामा भेटिएको थियो ।
विज्ञापन