विज्ञापन
No data was found

'नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा'

विज्ञापन

आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने टिमहरूको नाम नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको छ।

विज्ञापन

आठ टिमबीच पहिलो संस्करणको एनपिएलमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।

लिग आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने कार्यक्रम छ ।

आठ टोलीमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌