विज्ञापन
No data was found

'दुर्गा भवानीको प्रतिमा आज विसर्जन गरिंदै'

चन्द्रागिरी ७ घुमाउनेमा विजया दशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदैछ ।

विज्ञापन

वनदेवी सामुदायिक भवन संरक्षण समितिको आयोजनामा घटस्थापनाको दिनदेखि चन्द्रागिरि ७ घुमाउनेमा स्थापना गरिएको नव दुर्गाको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट अर्थात आज सेलाइने परम्परा रहेको संयोजक श्याम कुमार केसीले बताए ।

विज्ञापन

उनका अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।

उक्त नव दुर्गाको प्रतिमा गल्छी त्रिवेणीमा विसर्जन गरिनेछ !

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌