विज्ञापन
No data was found

'साफ महिला च्याम्पियनसिप : माल्दिभ्समाथि श्रीलंकाको जित'

काठमाडौं। साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ।

विज्ञापन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

विज्ञापन

श्रीलंकाका लागि इमेशा वार्नाकुलासुरियाले गोल गरिन् । उनले खेलको १७ औं मिनेटमा श्रीलंकाका लागि गोल गरिन् ।

साढे ५ बजे हुने खेलमा नेपाल र भुटान आमने सामने हुनेछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै