विज्ञापन
No data was found

'चाँदीका नक्कली नोटसहित इन्द्र ज्वेलर्सका सञ्चालक पक्राउ'

काठमाडौं ।  भक्तपुरको इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्यलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाक्यलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित उनकै पसलबाट मंगलबार पक्राउ गरेको हो ।

विज्ञापन

भक्तपुर नगरपालिका–७ घर भएका ३० वर्षीय शाक्यबाट १ हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीका नक्कली नोटहरु बरामद गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

उनीबाट १ हजार दरका श्री ९९९९ लेखिएका ४८ थान, १ हजार दरकै एसडी ०००००० लेखिएका ४० थान, १ हजार दरकै ट ५६८२१३८३ लेखिएका २५ थान र ५ सय दरको श्री ९९९९ लेखिएका २८ थान नोट बरामद गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌