विज्ञापन
No data was found

'स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेसबाट ११ जनाकाे नाम सिफारिस'

काठमाडाैं । नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

विज्ञापन

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । दोश्राे नम्बरमा बद्रिलाल महर्जन, तेश्राे नम्बरमा हिमाल कार्की, चौथोमा जमुना नकर्मी, पाँचौँ नम्बरमा संगित बोगटीको नाम पठाइएको छ ।

विज्ञापन

थप सिफारिस भएकामा सशिर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम पठाइएको छ । जमुना निधन भएका नगरका पूर्वप्रमुख राजकुमार नकर्मी पत्नी हुन् । पेशाले अधिवक्ता जमुना राजनीतिमा कम क्रियाशील छिन् ।

कांग्रेसको विधानअनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई दिएकाे छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌