विज्ञापन
No data was found

'चन्द्रागिरि-हेटौँडा चैत २१ सम्म बन्द'

काठमाडौँ हुँदै हेटौँडा जोड्ने छोटो दूरीको देउराली फाखेल मातातीर्थ सडक करिब डेढ महिना बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक मर्मतका लागि बन्द गरिने भएको हो ।

विज्ञापन

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले एक सूचना प्रकाशित गर्दै देउराली मातातीर्थ खण्डमा निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त सडक खण्डमा फागुन ४ गतेदेखि चैत २१ गते सम्म सवारी आवागमनमा बन्द हुने जानकारी दिएको छ । उक्त मार्ग बन्द रहने भन्दै वैकल्पिक मार्ग अपनाउन समेत वडा कार्यालयले आग्रह गरेको छ ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌