विज्ञापन
No data was found

'११४५ मिस नेवा:को ताज शाक्यलाई'

विज्ञापन

काठमाडौं : मिस नेवा: ११४५ को ताज प्रलिशा शाक्यले जितेकी छिन् ।

विज्ञापन

नेप्लिज फेसन होमले आयोजना गरेको मिस नेवा: प्रतियोगिताको शिर्ष उपाधी प्रलिशा शाक्यले जितेकी छिन् भने लुनिभा मानन्धर र लुमना महर्ज क्रमशः पहिलो र दोश्रो उपविजेता भएका छन् ।

१८औं संस्करणको ‘मिस नेवाः ११४५’ मा २० जना प्रतिस्पर्धीहरू प्रलिशा शाक्य,रितिषा बज्राचार्य, सुभेक्षा श्रेष्ठ, रोनिशा महर्जन, रुजी शाक्य, रिष्मा श्रेष्ठ, लुमना महर्जन, प्रसिद्धि शाक्य, दिबिना डंगोल, रमुना बज्राचार्य, शुवासना श्रेष्ठ, संस्कृति श्रेष्ठ, श्रद्धा महर्जन, लूनिभा मानन्धर, अनुश्री शाक्य, प्राश्ना श्रेष्ठ, कुन्ता श्रेष्ठ, श्रीया मानन्धर, अनुशा बज्राचार्य र अल्पा महर्जनले प्रतिस्पर्धामा भाग लिएका थिए ।

२० जना प्रतिस्पर्धीहरुबिच भएको कडा प्रतिस्पर्धामा सबैलाई उछिनेर प्रलिशाले ताज चुमेकी हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌