विज्ञापन
No data was found

'मङ्गलोदय स्कुलमा मनोपरामर्श कार्यक्रम सम्पन्न'

काठमाडौं । मङ्गलोदय माध्यमिक विद्यालयमा मनोपरामर्श कार्यक्रम गरिएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका स्थित मङ्गलोदय माध्यामिक विद्यालय थानकोटमा चन्द्रागिरि नगरपालिका वडा नं ३ को पहलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई मनोपरामर्श प्रदान गरिएको छ ।

विज्ञापन

आज सम्पन्न उक्त कार्यक्रममा करिब १४० जना विद्यार्थीले सहभागिता जनाएको मङ्गलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌