विज्ञापन
No data was found

'काठमाडौंमा राजावादी गतिविधि बढ्न थालेपछि सरकारले निषेधाज्ञा जारी'

काठमाडौं। राजधानी काठमाडौंमा राजावादी गतिविधि बढ्न थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ महिनाका लागि निषेधाज्ञा जारी गरेको हो।

विज्ञापन

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नयाँबानेश्वर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। काठमाडौंमा राजावादीहरुको सक्रियता बढेसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी तिवारीले जारी गरेको आदेशमा ती ठाउँमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन् निषेध गरिएको छ।

विज्ञापन

२०६२/६३ को आन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको निर्देशनमा यसरी नै निषेधाज्ञा जारी गरिएको थियो। अहिले उनै ज्ञानेन्द्रका समर्थकलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत