काठमाडौं । चन्द्रागिरि नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र थापा मगरलाई स्वागत गर्ने तयारी भएको छ ।
चन्द्रागिरि नगरमा आठौं प्रशासकीय अधिकृतका रुपमा उनी सोमबारबाट हाजिर हुन लागेका हुन् ।
विज्ञापन
धनकुटाका थापा मगर यसअघि नागार्जुन र धुलिखेल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।
विज्ञापन
यसअघि फागुन १ मा संघीय मामिला मन्त्रालयले उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको भएता पनि लामिछानेलाई हाजिर गर्न नदिइ थापा मगरलाइ स्वागत गर्न लागेका हुन् ।