विज्ञापन
No data was found

'भारतको कश्मीरमा बन्दुकधारीले पर्यटकहरूमाथि गोली चलाउँदा २० जना भन्दा धेरैको मृत्यु'

भारतको जम्मू कश्मीरमा बन्दुकधारीहरूले आन्तरिक पर्यटकहरूमाथि मंगलबार गोली चलाउँदा कम्तीमा दुई दर्जन मानिसहरूको मृत्यु भएका छन्।

विज्ञापन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई आतङ्कवादी हमला भनेका छन् र आक्रमणमा जिम्मेवार जो कोहीलाई पनि नछोडिने बताएका छन्।

विज्ञापन

राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई “पछिल्ला वर्षहरूमा सर्वसाधारणलाई लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण” भनेका छन्।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌