विज्ञापन
No data was found

'“आफ्ना बालबालिकाहरू अनिवार्य सामुदायिक विद्यालयमा पढाउ”: थाक्रे गाउँपालिका'

 

विज्ञापन

काठमाडौँ । थाक्रे गाउँपालिकाले आफ्ना बालबालिकाहरूलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

विज्ञापन

२०८२ वैशाख ७ गते बसेको गाउँपालिकाको १४० औं बैठकको निर्णयानुसार थाक्रे गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो बालबालिकाहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय गरेको हो ।

समय सापेक्ष शिक्षा नीतिको अभाव भएको भन्दै नयाँ शिक्षा ऐन बन्नु पर्ने लगायत विभिन्न मागहरू राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा उत्रि रहेको र धमाधम निजी विद्यालयहरूमा विद्यार्थीहरूको ओइरो लागिरहेको अवस्थामा थाक्रे गाउँपालिकाको निर्णयलाई बुद्धिजीवीहरूले स्वागतयोग्य कदम भनेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌