विज्ञापन
No data was found

'प्रगतिशील प्राध्यापक संगठनको उपमहासचिवमा डा. अर्याल चयन'

काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठनको उपमहासचिवमा डा.देवराज अर्याल निर्वाचित भएका छन् ।

विज्ञापन
काठमाडौंमा यही बैशाख ९ गते सम्पन्न संगठनको ११ औं राष्ट्रिय सम्मेलनले अर्याललाई उप– महासचिवमा चयन  गरेको हो । त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा  उप प्राध्यापक रहेका  डा. अर्याल यस अघि संगठनको सचिव पदमा  थिए ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध अर्याल प्राध्यापनका अलावा समसामयिक विषयमा कलम चलाउने पनि गर्छन । सम्मेलनले डा. पद्मप्रसाद खतिवडाको नेतृत्वमा एक सय ५१ सदस्य केन्द्रीय कमिटी निर्विरोध चयन गरेको हो । सम्मेलनको बैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा उद्घाटन गरेका थिए ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌