विज्ञापन

'एसइई परीक्षा प्रदेशबाट सञ्चालन हुने अर्थमन्त्रीको घोषणा'

 

विज्ञापन

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई ) अब प्रदेशबाट हुने भएको छ।  आज प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

विज्ञापन

यस अघि परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीबाट लिँदै आएको एसइई  परीक्षा अब प्रदेशबाट हुने भएको हो।

सरकारले सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिने नीति लिएको र आर्थिक वर्ष २०८२-०८३ को बजेटमा त्यस विषय समावेश गरेको  अर्थमन्त्री पौडेलले बताएका छन्। त्यस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो सङ्ख्यालाई ध्यान दिएर कार्यक्रम अघि बढाइएको उनको भनाई छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश