विज्ञापन

'बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू समेट्यो : अध्यक्ष ढकाल'

 

विज्ञापन

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू समेटिएको बताएका छन् । शुक्रबार आयोजित कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रूपमा दिएका सुझावहरू बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए ।

विज्ञापन

उनले भने,‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ । यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू खासगरी उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रूपमा सुझावहरू दिएका थियौं । त्यसमा भएको धेरैजसो सुझावहरू बजेटले समेटिएको छ । आउने दिनमा बजेटमा आएका कुराहरू कार्यान्वयन पनि हुँदै गयो भने निजी क्षेत्रले चाहेको र आमजनताले चाहेको कुराहरू पूरा हुन्छ होला ।’ पारदर्शी तरिकाले व्यापार अगाडि बढाउने हो भने मात्र निजी क्षेत्रको काम कारबाही सही तरिकाले अगाडि बढ्न सक्ने उनले बताए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश