विज्ञापन

'साढे १६ खर्बको आयात हुँदा साढे २ खर्बको मात्र निर्यात !'

काठमाडौं । नेपालमा १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँको भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको तथ्यांक अनुसार नेपालमा भएको पछिल्लो समयको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।

विज्ञापन

गत वर्ष यो अवधिमा १४ खर्ब ५३ अर्ब रुपैयाँको आयात भएको थियो भने उक्त समयमा भएको निर्यात १ खर्ब ३९ अर्ब रुपैयाँको मात्रै छ ।

विज्ञापन

गत वर्षको तुलनामा यो वर्ष करिब १ अर्ब रुपैयाँले निर्यात बढेको छ । यस्तो निर्यात जेठ सम्ममा ७७.७७ प्रतिशतले बढेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश