विज्ञापन

'देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै'

काठमाडौं । आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७ सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन् ।

विज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार  ७ सय ५३ पालिका मध्ये आइतबारसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन । स्थानीय सरकार सञ्चालन ऐनर अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्नेछ ।

विज्ञापन

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश