विज्ञापन
No data was found

'चन्द्रागिरिको किसिपिडीमा बत्ति मर्मत गर्ने क्रममा खसेर नवीन महर्जनको मृत्यु'

काठमाडौँ । किसिपिडीमा बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर ३६ वर्षीय नवीन महर्जनको मृत्यु भएको थानकोट प्रहरी वृत्तले जनाएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका किसिपिडीमा बत्ती मर्मत गर्ने क्रममा स्थानीय ३६ बर्षीय नवीन महर्जन करेन्ट लागेर भुइँमा पछारिएको र उनलाई उपचार गर्न सशस्त्र प्रहरी अस्पताल सतुङलमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌