विज्ञापन
No data was found

'काठमाडौंका मेयर र प्रशासकीय अधिकृतको टकराव अन्त्य, आज बस्दै कार्यपालिका बैठक'

काठमाडौं । काठमाडौं  महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको लामो टकराव अन्त्य हुने देखिएको छ । गत पुस ८ गतेदेखि बस्न नसकेको कार्यपालिका बैठक आजका लागि बोलाइएको छ ।

विज्ञापन

विवाद समाधानका लागि बिहीबार प्रमुख शाह, उपप्रमुख सुनिता डंगोल र कार्यपालिका सदस्यहरूबीच भएको छलफलले बैठकको मार्गप्रशस्त गरेको हो । सहमतिअनुसार, प्रमुख शाहले बिहान ११ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बोलाएका छन् ।

विज्ञापन

त्यसलगत्तै उपप्रमुख डंगोल संयोजक रहेको राजस्व परामर्श समितिको बैठक बस्नेछ र दिउँसो २ बजे कार्यपालिकाको पूर्ण बैठक आयोजना हुनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌