विज्ञापन
No data was found

'अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी'

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष  र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो ।

विज्ञापन
गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेर उनीहरूले भ्रष्टाचार गरेको उजुरकर्ताको आरोप छ । असार २६ मा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०८३०२९ हो । उजुरीकर्ताले इन्जिनियर सञ्जु शिवाकोटी र सुमन नेपालमाथि पनि छानबिन गर्न माग गरेका छन् ।

निर्माण कम्पनीहरूसँग मिलेर गाउँपालिका अध्यक्षले ‘हिटिङ’ भन्ने क्राइटेरिया राखेर ठेक्का सम्झौता गरेको उजुरकर्ताले आरोप लगाएका छन् । गाउँपालिकाको ३ तले २० कोठे भवन गत वर्ष १२ करोडमा ठेक्का सम्झौता भएको थियो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌