विज्ञापन

'नृत्य निर्देशक संघ चन्द्रागिरिको तीज नृत्य प्रतियोगिताको “फाईनल” श्रावण २४ गते'

काठमाडौँ । नृत्य निर्देशक संघ नेपालले आयोजना गरिरहेको तेस्रो डिडान तीज प्रतियोगिताको यहि श्रावण २४ गते समापन हुने भएको छ ।

विज्ञापन

नृत्य निर्देशक संघ नेपाल (डिडान) चन्द्रागिरिद्वारा तेस्रो शृङ्खला अन्तर्गत आयोजना गरिएको तीज विशेष, तीज नृत्य प्रतियोगिता २०८२ को अन्तिम नतिजा अर्थात “फाईनल” यहि श्रावण २४ गते शनिबार सम्पन्न हुन लागेको हो ।

विज्ञापन

त्रिशक्ति ब्याङ्क्वेट गुर्जुधारामा बिहान १० बजेदेखि हुने उक्त तीज नृत्य प्रतियोगिता समापन कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने साथै विजयी टिमहरूलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको नृत्य निर्देशक संघ चन्द्रागिरिका अध्यक्ष आइत सिङ मगर ( कृष्ण राना मगर) ले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश