विज्ञापन

'चन्द्रागिरिका मधुकर बस्नेत टिभी रियालिटी शो `दि स्पिकिङ टाइटन´को टप ३० मा प्रवेश'

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं २ का स्थायी बासिन्दा मधुकर बस्नेत वाककला सम्बन्धी टिभी रियालिटी शो “दि स्पिकिङ टाइटन” को टप ३० मा पर्न सफल भएका छन् ।

विज्ञापन

दामी मिडियाद्वारा आयोजित स्पिकिङ टाइटनको दोस्रो चरण अन्तर्गत बुधबार र बिहीबार एड्भान्स स्टुडियो ललितपुरमा भएको प्रतियोगितामा चन्द्रागिरिका युवा मधुकर अन्य थुप्रै प्रतिस्पर्धीहरूलाई पछाडी पार्दै उत्कृष्ट ३० भित्र पर्न सफल भएका हुन् ।

विज्ञापन

“दि स्पिकिङ टाइटन” को उत्कृष्ट ३० भित्र पर्न सफल मधुकर बस्नेत, राजनीतिक, सामाजिक क्षेत्रमा समेत सक्रिय प्रतिभाशाली युवा हुन् ।

दिलभुषण पाठक, माल्भिका सुब्बा रन्जित आचार्य निर्णायक भुमिकामा रहेको उक्त रियालिटी शोको चिफ मेन्टर सौनक भट्ट रहेका छन ।

कार्यक्रम एपी वानबाट सोमबार र मंगलबार रातको ९ बजे प्रशारण हुनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश