विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिका वडा नं १५ द्वारा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध'

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं १५ ले वडा कार्यालय अगाडीको सडक त्रिभुवन राजपथ सँगैको बाटो मर्मत कार्य भैरहेकोले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ

विज्ञापन

मर्मत कार्यका क्रममा बाटो आशिंक अवरुद्ध हुने भएकोले वैकल्पिक बाटोको प्रयोग गरी विकास निर्माण कार्यमा सहयोग गरिदिन वडा अध्यक्ष घनश्याम लुइँटेलले एक सूचना मार्फत अनुरोध गरेका हुन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌