विज्ञापन
No data was found

'नेपाल तरुण दल चन्द्रागिरि १ को अध्यक्षमा मणि गिरी सर्वसम्मत चयन'

काठमाडौं । नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं १ को तरुण दलको अध्यक्षमा मणि गिरी सर्वसम्मत चयन भएका छन् ।

विज्ञापन

तरुण दलको चन्द्रागिरि नगरपालिका वडा नं १ को ५ औं अधिवेशनबाट मणि गिरीको अध्यक्षतामा ११ सदस्यीय वडा कार्य समिति सर्वसम्मत चयन गरिएको हो । त्यस्तै, उपाध्यक्षमा बसन्त तामाङ चयन भएका छन् ।

विज्ञापन

काठमाडौं क्षेत्र नं ९ तरुण दलका अध्यक्ष अमिर खड्काको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस नगर पार्टी समितिका सदस्य राजु बखती लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌