विज्ञापन
No data was found

'“वडा अध्यक्ष शैक्षिक विकास कोष”को आयोजनामा वडास्तरीय चित्रकला प्रतियोगिता हुँदै'

काठमाडौँ । वडा अध्यक्ष शैक्षिक विकास कोषले वडास्तरीय चित्रकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

विज्ञापन

“आफूलाई मन पर्ने चित्र” शिर्षकमा हुन लागेको चित्रकला प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नं १५ मा रहेका विद्यालयबाट विभिन्न समूह अन्तर्गत कक्षा १ देखि ३ सम्म, कक्षा ४ देखि ६ सम्म र कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने शैक्षिक विकास कोषका संस्थापक तथा सल्लाहकार उत्तम बहादुर राउतले जानकारी दिएका छन् ।

विज्ञापन

कार्यक्रम चन्द्रागिरि नगरपालिका तीनथानास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालय भवनमा भदौ १४ गते शनिबार २ बजेदेखि सुरु हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌