विज्ञापन
No data was found

'कांग्रेस सभापति देउवाको घरमा तोडफोड, लेखकको घरमा आगजनी'

काठमाडौं । देशको संघीय राजधानीमा जारी विरोध प्रदर्शनले उग्र रूप लिएको छ । आन्दोलनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भीडले देउवा निवासको मुख्य गेट फुटाएर भित्र प्रवेश गरी भौतिक क्षति पुर्‍याएको हो ।

विज्ञापन

यसैबीच, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् । काठमाडौं, चन्द्रागिरिको नैकापमा रहेको लेखकको निवासमा भएको आगजनीले ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌