विज्ञापन

'राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घरमा आगजनी, सुरक्षाकर्मी भागे'

हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू भागेका छन् ।

विज्ञापन

जेन–जीको आन्दोलनलाई सरकारले दमन गरेको विरोधमा आज देशभरि प्रदर्शन भइरहेको छ । सो क्रममा प्रदर्शनकारीहरू राजनीतिक दलका निवासहरूलाई लक्षित गरेर आक्रमण गरिरहेका छन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई