विज्ञापन
No data was found

'प्रदर्शनरत युवा र सेनाबिच वार्ता आज : नागरिक सरकार र संसद् विघटनको एजेन्डा'

प्रदर्शनकारी युवा  र नेपाली सेनाबिच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुँदैछ। मंगलबार राति प्रदर्शनरत युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबिच अनौपचारिक छलफल भएको थियो।

विज्ञापन

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुनेछ। प्रदर्शनरत युवाले राजनीतिक दलहरूलाई सत्ताबाट हटाएर नागरिक सरकारको माग गर्दै आएका छन्।

विज्ञापन

काठमाडौंका मेयर बालेन शाहले संसद् विघटनको सर्तमा वार्तालाई समर्थन गरेका छन्। सेनाले संयमित रहन र संवादमा आउन प्रदर्शनरत युवालाई आह्वान गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌