विज्ञापन
No data was found

'को हुन् जेन–जीका आधिकारिक प्रतिनिधि ? साढे ३ बजे पत्रकार सम्मेलन'

जेन-जीले बुधबार अपराह्न ३ : ३० बजे अनलाइन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

विज्ञापन

उनीहरूले आन्दोलनका आधिकारिक प्रतिनिधिहरूबारे मिडियामा फरक–फरक नामहरू आइरहेकोमा पनि आश्चर्य व्यक्त गरेका छन् । पत्रकार सम्मेलनबाट सबै विषय प्रस्ट पारिने उनीहरूको भनाइ छ ।

विज्ञापन

जेन–जी आन्दोलनको नेतृत्वकर्ता रहेको दाबी विभिन्न व्यक्तिहरूले गरिरहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌