विज्ञापन
No data was found

'धादिङ कारागारभित्र आगजनी, सुरक्षाकर्मीले गोली चलाउँदा एक कैदीबन्दीको मृत्यु'

काठमाडौं ।  धादिङ कारागारमा आगजनी गरिएको छ । कैदी बन्दीहरूले कारागारमा आगजनी गरी भाग्ने प्रयास गरेका छन् ।

विज्ञापन

कारागारभित्र सुरुमा आगो लगाउने र त्यसपछि भाग्ने कोसिस भएपछि प्रहरी र नेपाली सेनाले बल प्रयोग गरेको छ । कारागार नै तोडफोड गरी भाग्न खोजेका कैदी बन्दीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गोली चलेपछि ८ कैदी बन्दी घाइते भएका छन् । घाइतेमध्ये एक कैदी बन्दीको मृत्यु भएको बुझिएको छ ।

विज्ञापन

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌