विज्ञापन
No data was found

'नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी'

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त भएकी छिन् ।

विज्ञापन

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आइतबार साँझ नियुक्ति पत्र प्रदान गरिएको हो ।

विज्ञापन

भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छन् ।

महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌