विज्ञापन
No data was found

'केन्द्रीय अनुसन्धान ब्युरोले लुटपाटका सामान खरिद-बिक्री गर्नेहरूलाई कडा कार्वाही गर्ने'

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले जेन-जी आन्दोलनका क्रममा लुटिएका कुनैपनि सामान खरिद वा बिक्री गर्नेहरू विरुद्ध कडा कार्वाही गर्ने बताएको छ ।

विज्ञापन

ब्युरोले सार्वजनिक सूचना मार्फत यहि भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक बित्तीय संस्था लगायतका संरचनाहरुमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमुल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री बितरण भईरहेको पाइएको र त्यस विषयमा केन्द्रीय अनुसन्धान व्यूरो (CIB) बाट अनुसन्धान भईरहेको र त्यस्ता सरसामानहरूको खरिद तथा बिक्री नगर्न नगराउन अनुरोध गरेको हो ।

विज्ञापन

साथै, कुनै त्यस्ता लुटपाटका सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न वा बुझाई दिन आग्रह गर्दै चोरी तथा लुटपाट भएका सामानहरूको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत